विद्यार्थीलाई जनताको सहयोग |
काठमाडौं (आपास) । जनता बैङ्कले विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
काठमाडौं (आपास) । जनता बैङ्कले विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताएको छ ।
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले नेपाली सेनाको ब्यारेकमा एटीएम काउण्टर सञ्चालनमा ल्याएकोे छ । बैंकले पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुरस्थित ब्यारेकमा बिहीवारदेखि उक्त एटीएम काउण्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (अपास) । एनआईसी एशिया बैंकले रौतहटको चन्द्रपुर नगरपालिका–४, चन्द्रनिगाहपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले देशका सबै स्थानीय निकायमा वित्तीय सेवा पु¥याउने उद्देश्यअनुरूप बिहीवार उक्त शाखाको उद्घाटन गरेको हो ।
काठमाडौं । सरकारले एक हजार सीसी भन्दा माथिका चार पाङ्ग्रे सवारी साधन र १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । बजेटमार्फत महँगा गाडी र बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । यसअघि सबै गाडीमा अन्तशुल्क ६० प्रतिशत लाग्दै आएको थियो । लक्जरी गाडी र बाइकको अन्तशुल्क सय प्र
जेठ १५ गते – आर्थिक वर्ष २०७५ /०७६ का लागि अर्थमन्त्री युबराज खतिवडाले कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट
काठमाडौं (आपास) । गण्डकी विकास बैङ्कले मङ्गलवारदेखि थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैङकले दाङको घोराही र चितवनको पर्सामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (अस) । सीजीले नयाँ मोडलका एयर कूलर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गर्मी याम शुरू भएसँगै उक्त उत्पादन बजारमा ल्याएको हो ।
तनहु“ (आपास) । तनहुँको सदरमुकाम दमौलीमा बजाज एवेञ्जर १८० बाइक सार्वजनिक गरिएको छ । उक्त बाइक जीएमटी अटोमोबाइल्सले सार्वजनिक गरेको हो ।
काठमाडौं (अस) । बुटवल पावर कम्पनीको मङ्गलवार सम्पन्न २५औं साधारणसभाले साधारण शेयरधनीहरुलाई गतवर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल जारी गरेको एफपीओका लगानीकर्ताले पनि पाउने गरी नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
काठमाडौं (आपास) । बुटवल पावर कम्पनीको २५औं साधारणसभा काठमाडौंमा आज जारी छ ।