सिद्धार्थ बैङ्क मास्टर कार्डको मुख्य सदस्य |
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सामसुङले मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैङ्कको पुतलीसडक शाखाले हालै रुद्रमती माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
काठमाडौं (आपास) । मारुती सिमेण्टले निःशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने अभियान चलाउने भएको छ ।
तनहुँ (आपास) । पृथ्वी राजमार्गमा पर्ने मुग्लिङ–कोत्रे सडक खण्डअन्तर्गत ७२ किलोमिटरभित्र सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइने भएको छ । सडक डिभिजन कार्यालय तनहुँले बुधवार ३५ दिने सूचना जारी गर्दै उक्त कार्य अगाडि बढाएको जानकारी दिएको हो ।
पोखरा (आपास) । फोर्डको नयाँ मोडल ‘फोर्ड फ्री स्टाइल’को पोखरामा विक्री शुरू गरिएको छ । उक्त गाडीको बुधवारदेखि अटो भेञ्चर कम्पनी पोखराले विक्री शुरु गरेको हो । कम्पनीका अध्यक्ष तथा प्रदेश सांसद बिन्दुकुमार थापाले घारीपाटनका अशीलकुमार साईलाई गाडीको चाबी हस्तान्तरण गर्दै विक्री शुभारम्भ गरेका हुन् ।