आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
प्रदेश नम्बर ३: प्रदेशसभामा पूर्व बजेट प्रस्तुत |
हेटौँडा– प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७५÷७६ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको सन्दर्भको ‘पूर्व बजेट’ प्रस्तुत गरेका छन् ।
महिलाको नाममा जग्गा पास बढ्यो | आव २०७३/७४ मा ६७ प्रतिशत बढ्यो
महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेकोे छ । चालू आर्थिक वर्ष (आव) २०७४÷७५ को ७ महीना (साउनदेखि माघसम्म)मा अघिल्लो आव २०७३÷७४ को सोही अवधिको तुलनामा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको हो । आव २०७३७४ को साउनदेखि माघसम्म ७५ हजार ५ सय १३ जना महिलाको नाममा जग्गा पास भएको थियो ।
एनआईसी एशिया क्यापिटलको कार्यशाला सम्पन्न |
काठमाडौं (आपास) । एनआईसी एशिया क्यापिटलले आयोजना गरेको निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
नबिललका थप पाँच शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । नबिल बैङ्कले देशका विभिन्न स्थानमा थप शाखा सञ्चालन गरेको छ ।
मेगाका थप तीन शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै नेपालका तीन स्थान आफ्ना नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ होण्डा ग्राजिया नेपाली बजारमा |
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै नयाँ होण्डा ग्राजिया सार्वजनिक गरेको छ ।
ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा |
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले थप चार स्थानबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
एभरेष्ट र आईएमई जनरल इन्स्योरेन्सबीच सम्झौता |
काठमाडौं (आपास) । एभरेष्ट बैंक र आईएमई जनरल इन्स्योरेन्सबीच बुधवार एक सम्झौता भएको छ ।