विश्वकपको अवसरमा हाइसेन्सको नयाँ योजना |
काठमाडौं (आपास) । नेपालका लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नवीन डिष्ट्रिब्युटर्सले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । नेपालका लागि हाइसेन्स ब्राण्डको आधिकारिक वितरक नवीन डिष्ट्रिब्युटर्सले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैङ्कले विभिन्न स्थानमा शाखा सञ्चालन गर्ने क्रममा हालै काठमाडौंको सीतापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । एमभी दुगड ग्रूपअन्तर्गत विवेक अटोमोबाइल्स कम्पनीले शनिवार ‘युथ इम्पावरमेण्ट थ्रु मोटरसाइकल स्पोर्ट्स’ कार्यक्रम सम्पन्न गरेको छ ।
घोराही । सुजुकीको तेस्रो संस्करणको स्वीफ्ट मोडलको विक्रीवितरण दाङमा शुरू भएको छ । स्वर्गद्वारी अटो डिष्ट्रिब्यूटर्सले उक्त गाडीको विक्रीवितरण शुरू गरेको हो ।
काठमाडौं (आपास) । सबै तहमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले काभ्रेको नमोबुद्ध नगरपालिका–७, भकुण्डेबेंसीमा नयाँ शाखा स्थापना गरेको छ ।
काठमाडौं (आपास) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले शनिवार महेन्द्रनगर शाखाबाट मृत्युदाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतक बीमित भुवन पन्तको मृत्युदाबीबापतको रकम हस्तान्तरण गरेको हो ।
काठमाडौं (आपास) । महालक्ष्मी विकास बैंकले मृतक कर्मचारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किशोरकुमार बडूको निधन भएकोप्रति दुःख व्यक्त गर्दै ७ लाख रुपैयाँ सहयोग गरेको हो ।
काठमाडौं (आपास) । नवीन डिष्ट्रिब्युटर्सले वल्र्डकप टबलका अवसरमा टीभीको खरिदमा छूट अफर सञ्चालन गरेको छ ।
काठमाडौं (आपास) । चौधरी फाउण्डेशनले तीनओटा विद्यालयमा ‘डिजिटल क्लास रूम’को अवधारणा कार्यान्वयनमा ल्याएको छ । चौधरी फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले नवलपुरका विद्यालयमा स्थापित डिजिटल क्लास रूमको शनिवार उद्घाटन गरेका हुन् ।
काठमाडौं (आपास) । सिटिजन्स बैङ्कले विराटनगरमा आफ्नै भवनबाट सेवा शुरू गरेको छ । बैङ्कले आइतवादेखि रङ्गेली रोडमा रहेको आप्mनै भवनबाट बैङ्किङ कारोबार सञ्चालन गरेको हो ।