ओप्पोको एथ्रीएस नेपाली बजारमा, मूल्य रू. साढे १९ हजार |
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन एथ्रीएस सार्वजनिक गरेको छ ।
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन एथ्रीएस सार्वजनिक गरेको छ ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीयताको व्यवस्थापन र विकासमा आन्तरिक साधन र स्रोत मात्रै पर्याप्त नहुने भन्दै सहयोगका लागि विश्व बैंकसँग आग्रह गरेका छन्।
काठमाडौं । इन्टरनेशनल एशोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल (इयूहोफा) को ५९ औ अन्तरराष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
काठमाडौं । नेपालभर ʽरेनो क्याप्चर कार्निभलʼ मेला शुरु भएको छ । नेपालमा रेनोको आधिकारिक बितरक एडभान्स अटोमोबाईल प्रालिले साउन २२ गते देखि साउन २९ गतेसम्म मेलाको आयोजना गरेको हो ।
काठमाडौं । लामो समयको अनशन तोडेर त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्नबाट वञ्चित भएको भन्दै रोए ।
काठमाडौं (आपास) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको ‘पाटा युथ ट्यालेन्ट क्वेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ ।
काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।