मुक्तिनाथ विकास बैंकका एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले एकैसाथ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले एकैसाथ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । जनता बैंक नेपाल लिमिटेडले इण्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले व्यवसायी र बैंकर्स संघलाई आफ्नो अनकूलको फाइदा हेरेर दोहोरो कुरा नगर्न चेतावनी दिएका छन् ।
काठमाडौं । अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मुख्य आधार बन्दै आएको छ । अटो व्यवसायले देशको कुल राजस्वमा १७ प्रतिशत र कुल कर राजस्वमा २० प्रतिशत योगदान पु¥याएको तथ्याङ्कले देखाएको छ ।
काठमाडौं । सरकारले यो वर्षका लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्ले धानको मसर्थन मूल्य तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् ।
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
काठमाडौं । गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै आज बिहीबार सजाय सुनाएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ ।
काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।