टेलिकमको बजार हिस्सा ५१ प्रतिशत | गत वर्षको नाफा १५ अर्ब ६६ करोड
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।
काठमाडौं । सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमको बजार हिस्सा बढेको छ । यसअघि ४९ प्रतिशत रहेको बजारहिस्सा गत आर्थिक वर्षमा २ प्रतिशत बढेर ५१ प्रतिशत पुगेको हो ।
विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ ।
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौं । ओप्पोले लोकप्रिय एफसिरिजअन्तर्गत नयाँ संस्करण ओप्पो एफनाइन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । स्थानीय निकायले जथाभावी दोहोरो कर असुलेका समाचार आइरहेकै बेला अर्थमन्त्री डा. युवराज खतिवडाले कानून नबनाइकन त्यसरी जथाभावी र दोहोरो कर नअसुल्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।
काठमाडौं । अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । शुक्रबार अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड सञ्चालन विभागबीच आयोजनाको ग्रिड कनेक्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । हिमालयन क्लाइमेट इनिसिएटिभले द कोकाकोला फाउण्डेशन, बोटलर्स नेपाल लिमिटेड र जर्मन डेभलपमेन्ट कर्पोरेशनको सहयोगमा प्लाष्टिकजन्य फोहोरलाई नेपालमा स्थाई रूपमा रिसाइकल गर्ने उपायसम्बन्धी एक कार्यक्रमकोे आयोजना गर्यो ।
काठमाडौं (आपास) । कन्काई विकास बैंकले झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं आपास) । नेपाल बंगलादेश (एनबी) बैंक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंंकले आठ जिल्लाका २८ विद्यालयका विद्यार्थीलाई कापी सहयोग गरेको छ ।