जनसेवी लघुवित्तले चार लाख २० हजार कित्ता आईपिओ जारी गर्ने |
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । अर्थ मन्त्रालयले मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको छ । यस्तो करदाता सेवा कार्यालयले वार्षिक ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कर भुक्तानी गर्ने करदाता हेर्ने बताइएको छ ।
काठमाडौं । स्प्राइटको रिफ्रेस बनायो, रिर्चाज गरायोे योजना सफलतापूर्वक अघि बढिरहेको कम्पनीले जानकारी दिएको छ । २० दिन अघि सुरु भएको यस योजनामा तेस्रो हपतासम्ममा ९६ हजार जनाभन्दा बढि उपभोक्ताहरुले १२ लाख रुपैयाँ बरावरको रिचार्ज टकटाईम जितिसकेका छन् ।
काठमाडौं (आपास) जनता बैंक नेपालले पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल प्रालि धनगढी, कैलालीबीच स्वास्थ्यउपचारसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । एसेण्ट कन्सल्टिङ सर्भिसको आयोजनामा कर्पोरेट क्षेत्रमा कार्यरत प्रमुखहरूका लागि तालीम कार्यक्रम सम्पन्न भयो ।
काठमाडौं (आपास) । नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले दुई जना भाग्यशाली ग्राहकलाई उपहारस्वरूप टीभी प्रदान गरेको छ ।
काठमाडौं (आपास) । वृज सिमेण्ट उद्योगले साउनको अन्तिम सोमवारको अवसर पारेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूले कार्यभार सम्हालेपछि गरेका कामहरू सार्वजनिक गरेको छ ।
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।