निर्वाचन क्षेत्र विकास कोषको मापदण्ड तयार |
काठमाडौं । सरकारले बजेट मार्फत बिनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’ को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।
काठमाडौं । सरकारले बजेट मार्फत बिनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’ को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ ।
काठमाडौं । सरकारले नजरबन्दमा राखिएको व्यक्तिको अवस्थाबारे तत्काल परिवार वा नातेदारलाई जानकारी दिनुपर्ने ब्यवस्था गरिएको छ ।
काठमाडौँ । अब देखि उपभोक्ता लाई भुक्याएर सामान विक्री गरे कडा कारवाही भोग्नु पर्ने भएको छ । झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् ।
काठमाडौं (आपास) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच नगद रहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । हरेक वर्षको स्वतन्त्रता दिवसको अवसर पारेर छिमेकी मुलुक भारतले नेपाललाई शिक्षा, स्वास्थ्य, परोपकार संस्थालगायत क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।
काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ ।
काठमाडौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।