नयाँ होण्डा ग्राजिया नेपाली बजारमा |
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै नयाँ होण्डा ग्राजिया सार्वजनिक गरेको छ ।
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले हालै नयाँ होण्डा ग्राजिया सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले थप चार स्थानबाट शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
काठमाडौं (आपास) । एभरेष्ट बैंक र आईएमई जनरल इन्स्योरेन्सबीच बुधवार एक सम्झौता भएको छ ।
काठमाडौं (आपास) । बैंक अफ काठमाण्डू (बीओके) र गुराँस लाइफ इन्स्योरेन्सबीच हालै एक सम्झौता भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैङ्क इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदायक कम्पनी मास्टर कार्डको मुख्य सदस्यमा छनोट भएको छ ।
काठमाडौं (आपास) । सामसुङले मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा श्रवणकुमार अग्रवाल नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । प्रभु लाइफ इन्स्योरेन्सले कास्कीको लेखनाथ नगरपालिकामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन बिहीवार साङ्ग्रिला विकास बैङ्कका अध्यक्ष डा. रवीन्द्र श्रेष्ठले गरेका हुन् ।
काठमाडौं आपास) । हुवाबेले नेपाली ग्राहकलाई लक्षित गर्दै नोभा टूआईको मूल्य घटाएको छ । ग्राहकको आकर्षण र कम्पनीले पाएको सफलताका आधारमा कम्पनीले यसको मूल्य घटाउने निर्णय लिएको हो ।