एनबी बैङ्कको झण्डा सगरमाथामा |
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याइएको छ । बैङ्कको कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले उक्त झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पु¥याइएको छ । बैङ्कको कपन शाखाका ग्राहक जाङ्बु शेर्पाले उक्त झण्डा सगरमाथाको चुचुरोमा फहराएका हुन् ।
काठमाडौं (आपास) । मेगा बैङ्कले हालै थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैङ्कले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकाबाट सेवा सञ्चालन शुरू गरेको हो ।
काठमाडौं (आपास) । सिटिजन्स बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै भिसा थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । बैंकले इण्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरीद गर्ने ग्राहकका लागि उक्त प्रविधि सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैयाँबराबरको ४ लाख ८३ हजार ३ सय ५५ दशमलव ९४ कित्ता बोनस शेयर वितरण गर्ने भएको छ । वीरगञ्जमा शनिवार सम्पन्न कम्पनीको १०औंैं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले सो लाभांशपछि १ः०.६० को अनुपातमा ह
घर, अफिस वा व्यापारमा आउने कठिनाइ वास्तुका माध्यमबाट नियन्त्रण गर्न सकिन्छ । धेरैजनाको एउटै गुनासो हुन्छ, ‘सयौं प्रयास ग¥यो, व्यापारमा उँभै लागिन्न ।’ यदि तपाईंको पनि यस्तै समस्या हो भने वास्तुअनुरूप केही प्रयासमार्फत सुधार ल्याउन सकिन्छ ।
आधुनिक गीतका चर्चित गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । उनको गीत सुन्दै आएका श्रोताहरुले यसमा नयाँपन पाउनेछन् । ‘बाटो गल्लीको देवता म छैन मेरो सुनको गजूर’ बोलको गीतले ‘गल्लीको देवताको आवाज’ बोल्छ । यो गीत मनिष वशिष्ठले लेखेका हुन् भने शुशान्त गौतमले संगीत दिएका हुन् । ढकालले नाम चलेका
काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा पर्यटकीय होटल नेपाली घर संचालनमा आएको छ। होटलको उद्घाटन वुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थि
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।नेपाल पहिलो पेमेन्ट गेटवे इसेवा र ज्ञानेन्द्रबीच सोमवार सम्झौता भएको हो। सम्झौतामा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र मल्लले हस्ताक्षर गरे।सम्झौता एक वर्षको लागि हुनेछ। सम्झौतापछि ज्ञानेन्द्रले ने
काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले पर्साको धोबिनी गाँउपालिका–४, लङ्गडीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले देशका सबै स्थानीय निकायमा सेवा सञ्चालन गर्ने उद्देश्यअनुरूप उक्त स्थानमा शाखा स्थापना गरेको हो । शुक्रवार आयोजित एक कार्यक्रमबीच धोबिनी गाँउपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीले उक्त शाखाको
म्याग्दी (अस) । म्याग्दी जिल्लाका विभिन्न ६ ओटा स्थानीय तहका लागि १ अर्ब २७ करोड ६६ लाख बजेट विनियोजन भएको छ । उक्त बजेटअन्तर्गत जिल्लाको अति विकट मानिएका बस्तीलाई समेटेर बनाइएको धौलागिरि गाउँपालिकाले सबैभन्दा कम बजेट पाएको छ भने सबैभन्दा धेरै बजेट बेनी नगरपालिकाले पाउने भएको छ ।