एनबी बैङ्कको भिसा क्रेडिट कार्ड |
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा पु-याउने उद्देश्यले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरीय बैङ्किङ सेवा पु-याउने उद्देश्यले भिसा क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं (आपास) । लक्ष्मी बैङ्कले बुधवारदेखि बाराको कलैयामामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सबै स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं (आपास) । जनता बैंक लिमिटेडले ग्राहकको सुविधाका लागि पीओएस सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल सरकारको नगदरहित कारोबारको अवधारणा एवम् ग्राहकको सुविधालाई ध्यानमा राखी उक्त सेवा शुरू गरेको हो ।
काठमाडौं (आपास) । हिमालयन जनरल इन्स्योरेन्सले क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
काठमाडौं (आपास) । गरिमा विकास बैङ्कले ग्राहकहरुको हितका लागि ‘गरिमा दम्पती बचत खाता’ योजना ल्याएको छ । उक्त बचत योजनाको बैङ्कका अध्यक्ष चन्द्रकान्त बरालले बुधवार शुभारम्भ गरेका हुन् ।
काठमाडौं (आपास) । सीजी इलेक्ट्रोनिक्सले विश्वकप फुटबलको अवसर पारेर प्रतियोगितालाई दृष्टिगत गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘एक्ष्ट्रा टाइमको गोलमै छ मजा’ नामको योजना सञ्चालन गरेको हो ।
तनहुँ (अस) । विश्व वातावरण दिवस २०१८ को अवसर पारेर जिल्ला वन कार्यालय र व्यास नगरपालिका तनहुँको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका हुन् ।
तनहुँ (आपास) । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसीए) तनहुँ शाखाले विश्व वातावरण दिवस २०१८ को अवसरमा व्यास–११ शेराबाट बुल्दी खोला सरसफाइ अभियान शुरु गर्यो ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैङ्कले ‘एक कर्मचारी, एक फलफूल बिरुवा’ नाराका साथ बैङ्कका सम्पूर्ण क्षेत्रीय एवम् शाखा कार्यालय प्राङ्गणमा वृक्षरोपण गरेको छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विश्व वातावरण दिवसको अवसर पारेर विभिन्न प्रजातिका फलफूल रोपेको बताएको छ ।
काठमाडौं (आपास) । सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा मङ्गलवार प्रभातफेरीका साथ अन्य विभिन्न कार्यक्रम आयोजना गर्यो ।