विद्यालयलाई सिटिजन्सको सहयोग |
काठमाडौं (आपास) । ‘योर पार्टनर फर प्रोग्रेस’ नाराका साथ बैङ्किङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैङ्कले बालविनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
काठमाडौं (आपास) । ‘योर पार्टनर फर प्रोग्रेस’ नाराका साथ बैङ्किङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैङ्कले बालविनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
विराटनगर । लामो समयदेखि खाल्डा–खुल्डी र धूलोले ग्रस्त विराटनगरको बसपार्क केही दिनभित्रै सञ्चालनमा आउने भएको छ । विराटनगरवासीले तोकिएकै समयमा बस टर्मिनल (पार्क) निर्माण सम्पन्न भएपछि राहत महसूस गरेका छन् ।
काठमाडौं । दरौंदी–१ जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । कालिका ग्रूपअन्तर्गतको डायमण्ड हाइड्रोपावरले प्रवद्र्धन गरेको उक्त आयोजनाका लागि तीन बैङ्कले १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ लगानी गर्ने गरी परियोजना कर्जाको वित्तीय व्यवस्थापन भएको हो ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भनिएको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । रू. २ अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न थालेको हो ।
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
काठमाडौं आपास) । नेपाल आयल निगमको कार्यकारी निर्देशक अब खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निगमको कार्यकारी निर्देशक पद त्यस्तो प्रक्रियाबाट पूर्ति गरिने बताएका हुन् ।
काठमाडौं (आपास) । विभिन्न अन्तरराष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोप लागेका फुटबल खेलाडीलाई बिहीवार विशेष अदालतले सफाइ दिएको छ । उनीहरुलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले सफाइ दिएको हो ।
काठमाडौं । सार्वजनिक यातायातका रूपमा विश्वका विभिन्न देशमा दुईपाङ्ग्रे मोबाइल ट्याक्सीको प्रयोग बढ्दै गएको छ । ती देशमा बस, मिनीबस तथा ट्याक्सीको सट्टा मोटरसाइकल मोबाइल ट्याक्सीको प्रयोग बढ्दो छ ।
काठमाडौं । सरकारले १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्घि गरेको छ । नयाँ बजेटमार्फत बाइकको अन्तशुल्क ४० प्रतिशतसम्म बढेको छ । पहिला सबै बाइकमा ४० प्रतिशत मात्रै अन्तशुल्क लाग्ने गथ्र्यो । बजेटमार्फत १ सय ५० सीसीदेखि २ सय ५० सीसीका बाइकको अन्तशुल्क १० प्रतिशत बढाएर ५० प्रतिशत पुर
पर्वत (आपास) । बिजुलीबाट चल्दै आएको लिफ्ट प्रणालीको खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान गरिएको छ । जिल्लाको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीको लिफ्ट खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान भएको हो ।