विराटनगर विमानस्थल अब अन्तरराष्ट्रिय स्तरको बन्दै |
विराटनगर । काठमाडौंबाहिरका चारओटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने सरकारको योजनामुताबिक विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ ।
विराटनगर । काठमाडौंबाहिरका चारओटा विमानस्थललाई अन्तरराष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्ने सरकारको योजनामुताबिक विराटनगर विमानस्थलको स्तरोन्नति गर्न लागिएको छ ।
काठमाडौं (आपास) । ओप्पोले ‘समर सेल्फी कन्टेष्ट’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त कन्टेष्टमा ओप्पोको कुनै पनि स्मार्टफोन खरीद गर्ने उपभोक्ता सहभागी हुन पाउने कम्पनीले बताएको छ ।
काठमाडौं (आपास) । आईएमई डिजिटल सोलुशन र यूएनसीडीएफको सहकार्यमा प्रकाशित आईएमईको व्यावसायिक यात्रासम्बन्धी पुस्तक र भिडियो सार्वजनिक भएको छ ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५÷७६ को बजेट कार्यान्वयनका लागि असार २५ भित्रै ठोस कार्ययोजना बनाउने भएको छ । त्यसका लागि सबै मन्त्री तथा सचिवलाई शुक्रवारै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए । जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई
कम्पनीमा दर्ता गराएर मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । यातायात व्यवस्था विभागले हालै उक्त निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । अब पञ्जीकृत सार्वजनिक सवारीसाधनले मात्रै रुट इजाजत पाउनेछन् । विभागका अनुसार रुट इजाजत र नवीकरणका लागि पञ्जीकृत हुनु अनिवार्य गरिएको छ । पञ्जीकरणका लागि सबैभन्द
नेपाल सरकारले राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने भएको छ ।
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैङ्क र प्रभु लाइफ इन्स्योरेन्सबीच बैङ्कासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैङ्कले मकवानपुरको थाहा नगरपालिका– ९, चित्लाङ र मकवानपुरगढी गाँउपालिका–५, धादिङ बजारमा शाखारहित बैङ्किङ सेवा सञ्चालन गरेको छ ।
चितवन (आपास) । शैक्षिक परामर्श सङ्घ, चितवनको आयोजनामा चितवनमा शुक्रवारदेखि तेस्रो बृहत् इक्यान शैक्षिक मेला हँुदै छ । मेलाको प्रदेश–३ का भूमिसुधार तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।