आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर |
काठमाडौं । गोर्खा इको प्यानलको ब्राण्ड एम्बेस्डरमा शृंखला खतिवडा नियुक्त भएकी छिन् । उनी आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् ।
काठमाडौं । गोर्खा इको प्यानलको ब्राण्ड एम्बेस्डरमा शृंखला खतिवडा नियुक्त भएकी छिन् । उनी आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ अमेरिकाका संयोजक गौरी जोशी वर्षकै उत्कृष्ट उद्यमीको उपाधिले सम्मानित भएका छन् ।
काठमाडौं (आपास) । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको राष्ट्रिय तथा अन्तरराष्ट्रिय दुवै खालका टिकेट अब इसेवामार्फत खरिद गर्न सकिने भएको छ ।
सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘पे्रmश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा पे्रmश र रोमाण्टिक हुन कोठालाई रङ्गीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ । गर्मीमा
उखरमाउलो गर्मीपछिको वर्षातले मौसम शीतल बनाउँदा धेरैलाई आनन्दको अनुभूति हुन्छ । यो बेला किसानलाई भ्याई नभ्याई हुन्छ ।
अचेल बजारमा आँपका साथै जामुनो पनि विक्री गर्न राखिएको देखिन्छ । गर्मी मौसममा जामुनोे धेरैलाई मन पर्ने फल हो । जामुनोको गेडालाई हामी बेकारको सम्झेर फालिदिन्छौ । तर, यो स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने कमैलाई थाहा होला । यसमा यसमा भिटामिन ए तथा सी पाइन्छ, जसले हाम्रो शरीरको पाचन प्रणालीलाई ठीक अवस्थ
काठमाडौं । काठमाडौं उपत्यकामा एक वर्षयता जग्गाको मूल्य ह्वात्तै बढेको छ । विशेष गरी चक्रपथबाहिरका ठाउँमा १ सयदेखि ५ सय प्रतिशतसम्मले जग्गाको मूल्य वृद्धि भएको छ । औसत रूपमा वार्षिक १० देखि ३० प्रतिशतसम्म मूल्य वृद्धि हुने गरे पनि यसपालि भने उपत्यकाका सबैजसो ठाउँमा भाउ बढेर छोइनसक्नु भएको हो ।
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन भित्र्याएको छ ।
काठमाडौं । सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयले दिएको आठवटा कलेजको सम्बन्धन खारेज गरेकोे छ ।
काठमाडौं (आपास) । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिको देशव्यापी हुण्डाई एक्सचेञ्ज मेला आजदेखि शुरू भएको छ ।