शायद अब म धेरै बाँच्दिनँ होला : इरफान खान |
लण्डनमा न्यूरोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।
लण्डनमा न्यूरोएन्डोक्राइन क्यान्सरको उपचार गराइरहेका बलिउड अभिनेता इरफान खानको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।
आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् ।
वर्षातले गर्मीबाट राहत दिलाउँछ । मनसुनको समयमा बिरामी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो सिजनमा विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गर्छ ।
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।
काठमाडौं (आपास) । ग्लोबल की–टेक्नोलोजी प्रालिको मोबाइल एप्स ‘रिचार्जर’ले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं, साउन १७ । एनआईसी एशिया बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
काठमाडौं । हेभी इक्विपमेन्टको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन २ वर्ष कुर्न नपर्ने भएको छ । मंगलवारदेखि हेभी सवारीसाधनको सिधै लाइसेन्स लिन पाउने गरी आवेदन खुला गर्न लागेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन ।
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्षमा १ सय २० दिन रोजगारी नपाउनेलाई सरकारले निर्वाह भत्ता दिने बताएका छन् ।