शुरु भयो जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण |
काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण शुरु गरिएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको हो ।
काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमागको परीक्षण शुरु गरिएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको हो ।
काठमाडौ (आपास) । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरूलाई अझ सजिलो एवम् अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ सेवा बीओके स्मार्टलाई परिमार्जन गरेको छ ।
काठमाडौं (आपास) । ग्लोबल आईएमई बैंक र दीर्घायु गुरु अस्पताल एवम् रिसर्च सेण्टरबीच विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौंता भएको छ ।
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ नियुक्त भएका छन् ।
काठमाडौं (आपास) । प्रहरीले कस्तुरीको बिनासहित चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ सञ्चालन हुने भएको छ ।
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।
काठमाडौं । सेञ्चुरी बैंकले एकैसाथ गण्डकी प्रदेशमा गण्डकी प्रदेश कार्यालय र ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । प्रधानन्यायाधीश र अख्तियार प्रमुखको नियुक्ति एक साताका लागि पर सरेको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँस्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमा मंगलवारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।