वादी समुदाय उत्थान विकास समितिलाई सशक्त बनाउन जोड |
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
काठमाडौं । परिवर्तित समयमा वादीको वास्तविक अधिकार स्थापित गर्नका निम्ति वादी समुदाय उत्थान विकास समिति कायमै रहनु पर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
काठमाडौं । गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै आज बिहीबार सजाय सुनाएको छ ।
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ ।
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ ।
काठमाडौं । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ ।
काठमाडौं । अब नेपाली नोटमा केरमेट गरे कारबाही हुने भएको छ । नोटमा केरमेट गरे तीन महिनासम्म जेलमा बस्नु पर्ने हुनसक्छ ।
काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।