चालू आवमै देशको आर्थिक समृद्धिको मुहार फेरिन्छ : प्रम ओली |
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय लागे पनि देशको आर्थिक समृद्धिको मुहार फेरिने बताएका छन् ।
काठमाडौं (आपास) । देवः विकास बैंक लिमिटेडको अध्यक्षमा वज्र गुरुङ चयन भएका छन् ।
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
ठमाकाडौं । नेपाल र बंगलादेशबीच विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ मा समझदारी भएको छ ।
काठमाडौं । उपभोक्ताको हितविपरीत कार्य गरेमा तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।
काठमाडौं । लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच गर्ने भएको छ ।
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर चाँडै नै आउँदै छ ।
काठमाडौं (आपास) । एलजी ब्राण्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले १ महीने ‘मनसुन सेल’ अफरको घोषणा गरेको छ ।
काठमाण्डौं (आपास) । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी–नेपाल)ले ३६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको एफपीओ आज शुक्रबार ४६ हजार ३ सय ७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ ।