‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू, |
काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
काठमाडौं (आपास) । आजदेखि काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा ‘नेपाल हाइयर एजुकेशन फेयर’ शुरू भएको छ ।
काठमाडौं (आपास) । एनआईसी एशिया बैंक र रिलायन्स लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ ।
काठमाडौं (आपास) । अब ग्लोबल आईएमई बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच हालै बैंकसुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको ढल्केबर–मुजफ्फपुर प्रसारण लाइन सञ्चालनमा आएको छ ।
काठमाडौं । नेपाल चिकित्सक संघले एप्रोन र काउन्सिल प्रमाण पत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम भदौ १५ गतेसम्मको लागि स्थगन गरेको छ ।
काठममाडौं । अब बैदेशिक रोजगारीमा जानेको पनि संचय कोषको ब्यवस्था गरिने भएको छ । श्रम रोजगार तथा सामाजि सुरक्षा मन्त्रालयले विदेश जाने कामदारको नेपालमा संचय कोषको व्यवस्था गर्ने तयारी अघि बढाएको हो ।
काठमाडौं । काठमाडौंको कलंकी चोकमा निर्माणाधीन अवस्थामा रहेको नेपालकै पहिलो अण्डरपास वे भोलि भदौ १ गते शुक्रवारदेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।