भत्ता सकिए पछि १० बजे खुल्दै राहदानी विभाग |
काठमाडौं । अहिले राहदानी विभाग बिहान १० बजे खुल्न थालेको छ । विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ ।
काठमाडौं । अहिले राहदानी विभाग बिहान १० बजे खुल्न थालेको छ । विभागको वेबसाइटमा बिहान ९ बजेदेखि कार्यालय खुल्ने सूचना अझै छ ।
काठमाडौं । सरकारले यसै वर्षको बजेटमा सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने गरी बजेटको ब्यवस्था गरेको छ ।
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई काठमाडौं उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ ।
काठमाडौं (आपास) । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच तालीम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच ‘स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
काठमाडौं । वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि चीनबाट सामान आउन सकेको छैन । राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् ।
काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
वर्षातको समयलाई रङको मौसम भनिन्छ । वातावरणमा हरियाली, आकासमा इनद्रधनुष, बादलको बदलि रहने रुप आदिले हामीलाई प्रकृतीका सबै देखाइ दिन्छन् ।
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ ।
काठमाडौं (आपास) । प्राइम कमर्सियल बैंकले ‘ख’ वर्गको वित्तीय संस्था ओम डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेको छ ।