बजारमा मल अभाव शुरु | ३० हजार मेट्रिकटन मल विशाखापत्तनममा अलपत्र
काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन ।
काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन ।
काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला २०१८’ आजदेखि शुरू भएको छ ।
काठमाडौं । ओप्पोले नयाँ एफनाइन भदौ १३ गते नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । भारत र नेपाल दुई देशका प्रधानमन्त्रीबीच वीरगञ्ज–काठमाडौं रेलमार्गको विषय अघि बढाउने सहमति भए पनि औपचारिकता नपाएको उक्त विषयमा अब भने द्विपक्षीय सम्झौता (एमओयू) हुने भएको छ ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले जग्गाको कित्ताकाट साउनभित्रै खोल्ने तयारी गरेका थिए ।
काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दैै सिभिल बैंकको अनलाईन फि पेमेन्ट सिस्टम सुरु गरेको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको सुद्धोधन गाउँपालिकामा आफ्नो अठारौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
काठमाडौं । सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भूक्तानीका लागि सम्झौंता भएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले राजधानीको मध्यवानेश्वरमा नयाँ शाखा खोलेको छ ।