१६ औं हस्तकला ब्यापार मेला कार्तिक २८ देखि |
काठमाडौं । १६ औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ । यही कार्तिक २८ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेलामा करिब २ सय स्टल रहने नेपाल हस्तकला महासंघले जानकारी दिएको छ ।