नेपाल औषधि लिमिटेडले दुई वर्षभित्रै माग अनुसारको सिटामोल उत्पादन गर्ने |
काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसारकको सिटामोल उत्पादन गर्ने बताएको छ ।
काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसारकको सिटामोल उत्पादन गर्ने बताएको छ ।
काठमाडौं । नेपालका कप्तान पारस खड्का अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको टि−ट्वान्टी क्रिकेटको ब्याटिङ र अलराउन्डर विधाको बरियतामा परेका छन् ।
काठमाडौं । अबदेखि आफ्ना बाबुआमालाई हेला गर्ने र दुःख दिने र घर निकाला गर्ने, अपमानित गर्ने, सडकपेटीमै बेवारिसे अवस्थामा छाड्नेजस्ता हर्कत गर्ने छोराछोरीलाई जेल सजायसमेत हुने गरी कानूनी व्यवस्थाको तयारी थालिएको छ ।
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक माया गुरुङ र डा. दीर्घमान गुरुङले दिएको राजीनामा स्वीकृत भएको छ ।
काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी) अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकको बाँकी कार्य अब अघि बढ्ने भएको छ ।
काठमाडौं । विश्वका एयरलाइन्सहरूमध्ये सिंगापुर एयरलाइन्स पहिलो नम्बरमा पर्न सफल भएको छ । उक्त एयरलाइन्स उत्कृष्ट १० एयरलाइन्सको सूचीमा पहिलो नम्बरमा परेको हो ।
काठमाडौं । एम्नेस्टी इण्टरनेशनलले म्यानमारकी नेतृ आङ सान सुकीबाट आफूले दिएको सर्वाेच्च सम्मान फिर्ता लिएको छ ।
काठमाडौं । चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङको नेतृत्वमा एक चिनियाँ टोली आज नेपाल आएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ५२.४२ प्रतिशतले नाफा बढाएको छ । बैंकले तीन महिनामा ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षको यहि अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ थियो ।
काठमाडौं । राद्यी विद्युत कम्पनीको चालु आर्थिक वर्ष २०७५⁄७६ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड ९४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।