परराष्ट्रमन्त्रीको जापान भ्रमणमा श्रम सम्झौताका लागि छलफल हुने | घरेलु कामदारका लागि खाडी मुलुकमा जान लगाइएको रोक तत्काल खुला नहुने
काठमाडौं । जापानमा दक्ष र अदक्ष दुवै खाले नेपाली कामदारका लागि रोजगार सम्झौता गर्न सकिने अवस्था रहेकाले सरकारले जापानको श्रम बजारमा नेपाली कामदारलाई रोजगारी दिलाउन पहल गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।