कीर्तिपुर अस्पतालका बिरामीको उपचारबारे जानकारी लिंदै स्वास्थ्य मन्त्री पौडेलले भने नसक्नेलाई निःशुल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरुको उपचार अवस्थाबारे जानकारी लिएका छन् ।मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका […]