सामसङ ग्यालेक्सी ए५६, एथ्री६ र एटु६ सार्वजनिक

काठमाडौं । सामसुङ नेपालले आज ग्यालेक्सी A56 5G ग्यालेक्सी A36 5G र ग्यालेक्सी A26 5G सार्वजनिक गरेको छ ।
पहिलो पटक, ग्यालेक्सी A सिरिजमा असम इंटेलिजेन्सु समावेश गरिएको छ, जसले सबै प्रविधि मार्फत सिर्जनशीलता पुनः परिभाषित गर्दछ । यसका साथै, परिस्कृत टिकाउपनका साथै सुरक्षा र गोपनीयता जस्ता थप विशेषताहरुले प्रयोगकर्तालाई सुरक्षित र दीर्घकालीन मोबाइल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी A56 र A36 अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी A26 बैशाखकाे पहिलो साताबाट बजारमा आउनेछ जस्ले ग्राहकहरुलाई धेरै बिकल्पहरु प्रदान गर्ने छ ।
उन्नत खोज र सृजन्शिलताका लागि असम इंटेलिजेन्स
असम इंटेलिजेन्स, ग्यालेक्सी A56 5G , A 36 5G र A 26 5G मा विशेष उपलब्ध मोबाइल सबै हो, जसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो अलटुल्स प्रदान गर्दछ । ONE UI 7 द्वारा सञ्चालित, यस असम इंटेलिजेन्सले प्रयोगकर्ताहरूलाई अझ राम्रो खोजी र भिजुअल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी A सिरिजका फोनहरुमा अघिल्लो वर्ष अत्ति चर्चित गुगलको ‘सर्कल टु सर्चु विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ । अब, ‘सर्कल टु सर्चुले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना, युआरएल सजिलै पहिचान गर्न सक्छ, जस्ले गर्दा प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पुरा गर्न सक्छ ।
ग्यालेक्सी ब् सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्दृत क्यामेरा प्रविधि समावेश छ। सबै डिभाइसहरूमा50MP मुख्य क्यामेरा दिइएको छ, साथै ग्यालेक्सी A56 5G र A 36 5G मा 10 विट एचडिआर फ्रन्ट क्यामेरा छ, जसले उज्यालो र स्पष्ट सेल्फी लिन सकिन्छ। ग्यालेक्सी A56 5G मा 12MP अल्ट्रा-वाइड लेन्स दिइएको छ ।
बेस्ट फेसु विशेषता ग्यालेक्सी A56 5G मा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ। नाइटोग्राफीु प्रविधिको सुधारसँगै, ग्यालेक्सी A56 5G 12MP सेल्फी क्यामेरामा लो न्वाइज मोडु थप गरिएको छ, जसले न्यून प्रकाशमा अब, सर्कल टु सर्चु ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ। सामाजिक सञ्जाल वा वरपर बजिरहेको गीतलाई सजिलै चिन्नका लागि नेभिगेसन बार लामो प्रेस गरेर म्यूजिक बटनु ट्याप गर्दा गीतको नाम र कलाकार तुरुन्तै देखाइनेछ ।
अझ राम्रो फोटो खिच्न मद्दत गर्दछ। ग्यालेक्सि A56 5G A 36 5G र ग्यालेक्सि A26 5Gमा अब्जेक्ट इरासर सुविधा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ। चाहे त्यो अनपेक्षित व्यक्तिहरू हुन् या ध्यान भंग गर्ने छायाँहरू, प्रयोगकर्ताहरूले वस्तुहरूलाई म्यानुअली वा स्वचालित रूपमा मेटाउन सक्छन्, र केही ट्यापहरूमा सफा र परिष्कृत फोटो प्राप्त गर्न सक्छन् । त्यस्तै गरी,फाेल्टरले प्रयोगकर्ताहरूलाई मोबाइलमा भएको फोटोहरूबाट रंग र शैलीहरू निकालेर आफ्नै फिल्टरहरू बनाउन मद्दत गर्दछ ।
उच्चतम् डिस्प्ले र सफ्टवेयर अपग्रेडका साथ बढि टिकाउ
ग्यालेक्सी A सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड OS र ONE UI अपडेट उपलब्ध हुनेछ, साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यस्ले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै बर्ष सम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ । ग्यालेक्सी A56 5G र A36 5G मा 6.7 इन्चमा FHD+ सुपरमा माेडेल डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस 1200 निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउँछ ।
नयाँ ग्यालेक्सी A सिरिजमा 500MAH ब्याट्री समावेश गरिएको छ, जस्ले पुरै दिनको दिन चरियालाई साथ दिन्छ । ग्यालेक्सी A56 5G र A36 5Gले 45W चार्जिङ पावर र सुपर(फास्ट चार्जिङ 20.0 समर्थन गर्छन जस्ले गर्दा धेरै लामो समय सम्म मोबाइल चलाउन साकिन्छ ।
ग्यालेक्सी A56 मा 5G EXYNOS1580 चिपसेट र ग्यालेक्सी A36 5G मा स्नापडर्रगाेन प्रोसेसर प्रयोग भएको छ । दुबै मोबाइलहरुमा शक्तिशाली ठुलो भेपर च्याम्बर प्रयोग भएकोले, गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।
शक्तिशाली र टिकाउपन
पेर्रफाेन्यान्स का अलावा, नयाँ ग्यालेक्स A सिरिज जीवनका अप्रत्याशित क्षणहरू सामना गर्न तयार गरी निर्माण गरिएको छ। पहिलो पटक, ग्यालेक्स A26 5Gमा IP67 धुलो र पानी प्रतिरोध क्षमता समावेश गरिएको छ, जसले यसलाई बाह्य तत्वहरूसँग सामना गर्दै मजबुत सुरक्षा प्रदान गर्छ। यसले ग्यालेक्स A36 5G रA ग्यालेक्स A56 5G को IP 67 रेटिङसँग मेल खान्छ। साथै, उन्नत कर्रनिं ग्लास कभर सामग्री ले स्क्र्याच र चर्किने समस्याबाट समाधान प्रदान गर्दै थप सुरक्षाको तह प्रदान गर्छ।
सुरक्षा र गोपनीयताको उच्च स्तर
नयाँ ONE UI 7 को साथ, स्यामसङ काेनेक्स भाेल्ट प्रविधिले ग्यालेक्सी A सिरिजमा बलियो सुरक्षा प्रदान गर्दछ। यसले चोरी पत्ता लगाउने प्रविधि, विस्तारित सुरक्षा सेटिङ्स र अन्य सुरक्षा विशेषताहरू प्रदान गर्दछ।