अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको सटहीदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ रहेको छ, अघिल्लो दिन पनि डलरको मूल्य यही तोकिएको थियो।
युरोपियन युरो एकको खरिददर १४५.४५ रुपैयाँ र बिक्रीदर १४६.०८ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४.४७ रुपैयाँ र बिक्रीदर १७५.२३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.१२ रुपैयाँ र बिक्रीदर १५४.७८ रुपैयाँ निर्धारण गरिएको छ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८.०५ रुपैयाँ र बिक्रीदर ८८.४३ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.७३ रुपैयाँ र बिक्रीदर ९८.१५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.४९ रुपैयाँ र बिक्रीदर १०३.९३ रुपैयाँ कायम गरिएको छ।
जापानी येन १० को खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.११ रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ तोकिएको छ।
थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२६ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९६ रुपैयाँ र बिक्रीदर १३.०२ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४९ रुपैयाँ र बिक्रीदर १९.५८ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १७.८१ रुपैयाँ र बिक्रीदर १७.८८ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४९.१९ रुपैयाँ र बिक्रीदर ४५१.१३ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.७८ रुपैयाँ र बिक्रीदर ३६९.३७ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६०.०४ रुपैयाँ र बिक्रीदर ३६१.६० रुपैयाँ निर्धारण गरिएको छ।