नेपालमा चाँडै आउँदैछ सबैभन्दा बलियो स्मार्टफोन, अनर एक्स९सी ५जी

काठमाडौं । अनर एक्स९बी ५जी को सफलतापछि सेलट्रोन नेपाल प्रा.लि.ले “नेपालकै सबैभन्दा बलियो स्मार्टफोन अनर एक्स९सी ५जी” बजारमा ल्याउने भएको छ ।
अनर एक्स९बी ५जी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएचको दीर्घकालीन ब्याट्री, ३६०-डिग्रीएण्टी-ड्रप सुरक्षा, १०८एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइनर दमदार परफर्मेन्स थियो । ६.७८ इञ्चको घुमाउरो आमोलिड डिस्प्ले, १२० एचजेड रिफ्रेशरेटर १२००-निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो।
अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स९सी ५जी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।