काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत, क-कसले दिए ?

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको छ ।
१७ जनाले आवेदन दिएकोमा १ जनाको अस्वीकृत भएको छनोट समितिले जनाएको छ ।
सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो । आगामी ६ माघदेखि उपकुलपति भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
अब १६ जनाबाट उपकुलपतिका लागि तीन जानको नाम छनोट समितिले सिफारिस गर्ने छ ।
यी हुन् आवेदन दिनेहरू :