कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण
![examination_board_79TQMcWvNQ_CzZfXx5tCj. examination_board_79TQMcWvNQ_CzZfXx5tCj.](https://www.arthikpati.com/wp-content/uploads/2024/08/examination_board_79TQMcWvNQ_CzZfXx5tCj-740x494.png)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हो।
यसपटक कक्षा १२ को परीक्षा दिएका मध्ये ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकाे बोर्डले जनाएको छ।
बोर्डले गत वैशाखमा कक्षा १२ को परीक्षा लिएकाे थियो। उक्त परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ करिब ४ लाख परीक्षार्थी सहभागी थिए। तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।