मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौं । सरकारले किसानहरुलाई समयमै गुणस्तरिय मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सरकारले कृषिमा आत्मनिर्भर बन्नका लागि किसानहरुलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ । यसका लागि अर्थमन्त्री वर्षमान पुनले सो बजेट विनियोजन गरेका हुन् ।