कृषि तथा पशुपन्छी मन्त्रालयले पायो ५७ अर्ब २९ करोड बजेट

काठमाडौं । कृषि विकास मन्त्रालयलाई साँढे ५७ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज बजेट भाष्ण गर्दै कृषि मन्त्रालयमा अनुदानहरुको कार्यक्रम समावशे भएको जनाकारी दिए ।
उनका अनुसार १०वर्षे कृषि लगानी कार्यक्रम समेत समावशे भएको छ ।