प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
वर्षमान पुनले आज प्रस्तुत गरेको बजेटमा उक्त बजेट विनयोजन गरेको हो ।