उत्पादन श्रमसँग शक्षिा जोड्न आवश्यक
उत्पादन श्रमसँग शक्षिा जोड्न आवश्यक : प्रेम सुवाल
उत्पादनलाई शक्षिा सँग जोड्न सके मात्र नेपाल वकिास हुने : प्रेम सुवाल
गरबि वद्यिार्थीलाई मल्लको छात्रवृत्त िसन्जबि दुलाल भक्तपुर । नेपाल मजदुर कसिान पार्टीका सचवि एवं प्रतनिधिसिभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शक्षिा जोड्न नसक्दा नेपाली वद्यिार्थी बदिेसनिे क्रम बढेको बताउनुभएको छ ।
पञ्चकन्या माध्यमकि वद्यिालयको ३८ औँ स्थापना दविसको अवसरमा आयोजति कार्यक्रममा उहाँले वद्यिालय शक्षिा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शक्षिा आवश्यक भएको चर्चा गर्दै कशिोरावस्थाको शक्षिा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परविारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतलिा नभए जनताले दुःख पाउँछन् । वद्यिालयका प्राचार्य मेहनती भए शक्षिकहरू पन िमेहनती हुनेछन् ।”
नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै वदिेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरकिलाई तातोपानी एक गलिास खुवाउने कोही नहुने स्थति िआउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, “वदिेश पठाइएकाहरूको जीवन पन िसुखी भइरहेको छैन । कतपिय ठगीमा परेका छन् । बदिेसएिका नेपालीहरूको दैनकि ५-१० वटा लास नेपाल फर्तिा भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”
सांसद सुवालले दुई सय वर्षअघ िनै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दँिदै नेपाल सरकारले चाहेमा हामीले पन िगर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद गीता काफ्ले, चाँगुनारायण नगरपालकिा वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, जल्लिा शक्षिा वकिास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शक्षिा शाखाका अधकिृत दनिेश अर्याल, संयुक्त परीक्षा समति िभक्तपुरका अध्यक्ष रोशनराज तुइँतुइँ, वद्यिालय व्यवस्थापन समतिकिा पूर्व अध्यक्ष हरहिर तमिल्सिनिा, वद्यिालयका प्र अ नारायणप्रसाद दुलाल, सहायक प्र अ प्रकाश तजलेलगायतले शक्षिा सुधारका लाग िसबै एक जुट हुनु पर्ने बताउनुभएको थयिो ।
कार्यक्रममा स्वार्गयि लोचना मल्लको सम्झनामा नातनिी समृद्ध िमल्ल र नात िलक्ष्यजति मल्लले दुई जना गरबि तथा जेहेन्दार वद्यिार्थीलाई प्रतविद्यिार्थी रु १० हजारको छात्रवृत्त िप्रदान गर्नुभएको थयिो । भक्तपुरको बाल मन्दरि स्कुलकी प्र अ समेत रहनुभएकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दनिमा पन िगरबि तथा जेहेन्दार वद्यिार्थीलाई सहयोग गर्ने प्रतबिद्धता गर्नुभएको थयिो ।
कार्यक्रममा वद्यिार्थीहरूलाई नेपालमा प्रचलति नोटहरूको प्रदर्शनी समेत गरएिको थयिो । नेपालमा कस्ता नोटहरू प्रचलनमा आए ० अङ्क देख ि१० लाख नम्बर सम्मका दुर्लभ नोटहरूको वषियमा वद्यिार्थी तथा अभभिावकलाई ज्ञान दनिे हेतुले उक्त प्रदर्शनी आयोजना गरएिको थयिो । नेपालको पैसा सबैले देखेका छन् तर पुरानो पैसा एकै कसिमिका नम्बरका पैसा तथा ० अङ्कका नोट साथै नोटको पुस्तान्तरणका वषियमा नेपालीहरू अनवज्ञि नै छन् यस्तो अनवज्ञितालाई चर्नि साथै नेपाली पैसाको महत्व दर्साउन नोटहरु प्रदर्शनीमा राखेको नोट प्रदर्शनीमा उपस्थति मन्जति मल्लले बताउनुभयो ।