नयाँ वर्षको अवसरमा त्ख्क्ले ल्यायो ॅत्ख्क् मेरो साथी’ लाइफटाइम वारेन्टी अफर

काठमाडौं, ३० चैत्र २०८०( नेपाली टु व्हीलर मार्केटमा टेक्नोलोजी चयाम्पियनस्को रुपमा स्थापित त्ख्क् ले
नयाँ वर्षको अवसर पारि ॅत्ख्क् मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । ॅत्ख्क् मेरो साथी’ स्किम अन्तर्गत
ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन प्रविधि रहेको त्ख्क् को बाइक तथा
स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुबिधा उपलब्द गराउने भएको छ ।
गुणस्तर र टेक्नोलोजी फ्रेन्डली सवारी साधनको उत्पादनमा सधैँ अगाडि रहेको यस ब्राण्डले पछिल्लो
समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल
बनेको छ । स्मार्ट कनेक्ट , रेस ट् युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता
फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न
सफल त्ख्क्, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।
ॅत्ख्क् मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरुले त्ख्क् का बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम
वारेन्टीको सुबिधा उपलब्द गराएको छ भने हरेक हप्ता १००% क्यास ब्याक, कगचभ-कजयत क्यास डिस्काउन्ट,
र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम भ्ःक्ष् तथा सजिलो फाइन्यान्स
सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्द गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८०
बाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।
जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक
हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत
पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन
टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका
कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु-ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।