पेट्रोल र डिजेलको मूल्य घट्यो
![Petrol Distribution Petrol Distribution](https://www.arthikpati.com/wp-content/uploads/2024/03/Petrol-Distribution-1024x585.jpg)
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमका अनुसार खुद्रा बिक्री मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ भाउ घटेको छ । यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले भाउ घटेको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ ।
![](https://adminapi.nepalipaisa.com/assets/uploads/news/image/news_hooxuvorcfd.jpg)