जसपाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगर समिति पुनर्गठन भएको छ । मध्यपुर ठिमीको वडा नं ७ मा आयोजित भेलाबाट सरोज घःजुको अध्यक्षतामा १९ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपााध्यक्षमा नानीछोरी बाडे, सचिवमा चन्द्रशेर राई सहसचिव सजना श्रेष्ठ र कोषाध्यक्षमा पूर्णभक्त बाडे चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य कृष्ण घःजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष श्याम शिल्पकारलगायतका जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो ।