नेपाल सुपर लिगलाई यामाहाले उपलब्ध गरायो ‘हेलमेट र्याक’
![WhatsApp Image 2023-12-27 at 15.36.09 WhatsApp Image 2023-12-27 at 15.36.09](https://www.arthikpati.com/wp-content/uploads/2023/12/WhatsApp-Image-2023-12-27-at-15.36.09-1024x768.jpeg)
काठमाडौं । यामाहाको रेजेडआर हाइब्रिड १२५ ले जारी नेशनल सुपर लिगलाई हेल्मेट र्याकहरू उपलब्ध गराएको छ ।
खेल हेर्न आउने दर्शकहरूको हेलमेट सुरक्षित रूपमा राख्न सहयोग पुगोस् भन्ने उदेश्यले हेलमेट र्याक उपलब्ध गराइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले उपलब्ध गराएको र्याकले रङ्गशालामा पुग्ने फुटबलप्रेमीहरूले आफ्नो हेडगियर राख्न सक्ने र ढुक्क भएर फुटबलको मजा लिन सक्ने विश्वास लिएको छ ।