अरुण काबेलीको हकप्रद शेयर सूचीकरण

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सूचीकरण गरिएको छ । अरुण काबेलीले निष्कासन गरेको १ः१ अनुपातको हकप्रद शेयर सूचीकरण गरिएको हो ।
कम्पनीको शेयर बुधबारदेखि सम्बन्धित लगानीकर्ताहरुको डिम्याट खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।