राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताकाे मिति ताेकियाे

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताकाे मिति ताेकिएको छ । आइतबार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचनको उम्मेदवारी दर्ताकाे मिति ताेकिएकाे जानकारी दिएकाे छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म गरिने जनाएकाे छ ।