समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन
![banner03 banner03](https://www.arthikpati.com/wp-content/uploads/2023/11/banner03-1-1024x638-1452x904.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध समाजवादी साँस्कृतिक महासंघ गण्डकी प्रदेश समिति गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट मीना नेपालीको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा शर्मीला मगराती, सचिवमा सलिना नेपाली भएका छन् ।
त्यस्तै भेलाबाट समाजवादी खस आर्य संघ गण्डकी प्रदेश समिति गठन गर्न गणेशबहादुर अधिकारीलाई संयोजक तोकिएको छ ।