सिद्धार्थ बैंकको साधारणसभाले पारित गर्यो लाभांश
![AGMPhoto_20231121181137 AGMPhoto_20231121181137](https://www.arthikpati.com/wp-content/uploads/2023/11/AGMPhoto_20231121181137-1024x682-1024x585.jpeg)
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा मंगलबार काठमाडौं, बालुवाटारमा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैँया मात्रको ४.२१ प्रतिशतका दरले हुने अक्षरेपी उनान्साठ्ठी करोड एकतीस लाख अठासी हजार एक सय छैसठ्ठी रुपैंया मात्र नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।