सोनापुर मिनरल्सको शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ । सोनापुर मिनिरल्सको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले बिहीबार सोनापुरको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एसओएनए (SONA) कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोकारको लागि प्रतिकित्ता १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसा प्रदान गरेको छ। दशैँपछि यही रेञ्जमा आधारित रहेर कारोबार खुल्नेछ।