राज कुमार दोङ तामाङ र रश्मी दोङ तामाङको आवाजमा ‘हे मेरी आमा’ (भिडियो)
![Screen Shot 2023-10-16 at 12.07.07 Screen Shot 2023-10-16 at 12.07.07](https://www.arthikpati.com/wp-content/uploads/2023/10/Screen-Shot-2023-10-16-at-12.07.07-1024x501-1988x972.png)
काठमाडौं । डोल्मो घिसिङ तामाङको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङको प्रस्तुती, शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो । बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।
भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह-निर्देशन गरेका हुन ।