जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान गर्दै
![1 1](https://www.arthikpati.com/wp-content/uploads/2023/09/1-5-1024x768-1600x1200.jpg)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्न लाग्नु भएको छ । एन्टा (Association of Nepali Terain in America) को सातौँ अधिवेशनमा सहभागि हुन अध्यक्ष यादव शुक्रबार (सेम्टेम्बर २९ तारिख ) बिहान २ : १५ बजे कतार एअरबाट अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो ।
यादव असोज २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।