मन्त्रिपरिषद्को निर्णय सार्वजनिक, यस्ता छन् १५ बुँदे निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले असार २६ गते र २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
मन्त्रिपरिषद्को बैठकका निणर्यहरु यस्ता छन् ।