मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक, यस्ता छन् १३ निर्णयहरु

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले असार १२ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
असार १२ गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १३ वटा निर्णयहरु गरेको छ । बैठकले गरेका निर्णयहरु यस्ता छन् ।