नयाँ स्टक ब्रोकर एसोसिएसनले केपी ओलीलाई बुझायो ज्ञापन–पत्र

काठमाडौँ । नयाँ स्टक ब्रोकरहरूको एसोसिएसनले नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार भेटी ज्ञापन–पत्र बुझाएको छ ।
गत जेठ २९ गते संसद्को अर्थसमितिको निर्देशनपछि कारोबार गर्ने तयारीमा रहेका नयाँ ब्रोकर कम्पनीहरूको बाँकी काम अवरुद्ध हुँदै आएको सन्दर्भमा सो ज्ञापनपत्र बुझाइएको हो ।
एसोसिएसनका अध्यक्ष एवम् हिमालयन ब्रोकेजका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको समूहले उक्त ज्ञापन–पत्र बुझाएको थियो ।
0