सरकारको नीति तथा कार्यक्रमः राष्ट्रिय पुँजी पलायन राेक्न कडाईसाथ कानुन कार्यान्वयन गरिने

काठमाडौं । शक्तिको आडमा नेपालबाट हुने पुँजी पलायन राेक्न कडाईसाथ कानुन कार्यान्वयन गरिने भएको छ ।
अनेक उपाय निकालेर भइरहेको पुँजी पालयन रोक्न सरकारले हदैसम्म कडाई गर्ने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।